अनुसूची १
(नियम १७ को उपनियम (१) सँग सम्बन्धित)
(नियम १७ को उपनियम (१) सँग सम्बन्धित)
श्री लगानी बोर्ड,
नेपाल सरकार
काठमाडौ ।
विषयः परियोजना लगानीको अनुमति ।
म / हामी निवेदक लगानी बोर्ड ऐन, २०६८ को दफा ९ को उपदफा (१) अन्तर्गतको देहायको
परियोजनामा लगानी गरी सो ऐन बमोजिम कार्यान्वयन गर्ने लगानी अनुमतिपत्र पाउन लगानी
बोर्ड नियमावली, २०६८ को नियम १७ को उपनियम (१) बमोजिम सोही नियमको उपनियम (३)
बमोजिम लाग्ने दस्तुर दाखिला गरी निवेदन गरेको छु / छौं ।
निवेदन विवरणः
१. परियोजनाको संक्षिप्त विवरणः
२. लगानी बोर्ड नियमावली, २०६९ को नियम ११ को उपनियम (१) बमोजिमको विवरणः
संलग्न गरिएको छ ।
३. निवेदन दस्तुरः नगद दाखिला गरेको भौचर÷ ……………. बैकमा रकम दाखिला गरेको
भौचर संलग्न गरिएको छ ।
मितिः
निवेदक
हस्ताक्षरः
नामः
ठेगानाः
सम्पर्क सूत्रः (इमेल)
टेलिफोन